यी प्रभावशाली नेता संसदबाट ‘आउट’

काठमाण्डु - यस पटकको प्रतिनिधिसभा निर्वाचनमा विभिन्न दलका प्रभावशाली र चर्चित नेताहरू पराजित भएका छन् । भावी प्रधानमन्त्रीका आकांक्षी मानिएका दुई जना नै निर्वाचनमा हार व्यहारेका छन् भने पूर्वप्रधानमन्त्रीहरू, मन्त्रीहरू, विभिन्न दलका अध्यक्षहरूसहित मध्ये थुप्रै प्रभावशाली नेताहरूलाई संसद प्रवेशका ब्रेक लागेको छ । झापा–५बाट उम्मेदवार रहेका भावी प्रधानमन्त्रीका आकांक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रिय…