मधेश प्रदेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत

वीरगञ्ज – मधेश प्रदेश सरकारका मुख्यमन्त्री शतिश सिंहले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । प्रदेश सभाबाट मुख्यमन्त्री सिंहले ६७ सांसदको समर्थन पाएका छन् । प्रदेश सभाका १०७ सांसदहरूमध्ये ६७ सांसदले पक्षमा मतदान गरेको सभामुख रामचन्द्र मण्डलले बताए । उनको विपक्षमा ३४ मत परेको छ । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा बनेको सिंह…