प्रेम आलेले परित्याग गरे एकीकृत समाजवादी पार्टी

काठमाण्डु – नेकपा एकीकृत समाजवादीका निवर्तमान पोलिटब्यूरो सदस्य प्रेम आलेले पार्टी परित्याग गरेका छन् । महाधिवेशनबाट निर्वाचित भन्दै सार्वजनिक गरिएको ९३ सदस्यीय केन्द्रीय सदस्यमा आलेको नाम परेको छैन । पहिलेका पोलिटब्यूरो सदस्यहरूलाई राखेर बनाइएको केन्द्रीय कमिटीमा आलेको नाम राखिएको छैन । पार्टी प्रवक्ता एवं उपमहासचिव जगनाथ खतिवडाले केन्द्रीय सदस्यबाट आलेलाई हटाइएको जानकारी दिए । आले…