काठमाण्डु – नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार अल्पमतमा परिसकेकाले राजीनामा दिन र कुनै पनि दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न आग्रह गरेको छ । एमाले महासचिव शंकर पोखरेलले प्रेस विज्ञप्ति जारी गर्दै संसद्का २ ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने…