काठमाण्डु – नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई सबै फाइल खोल्न चुनौती दिएका छन् । बुधबारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले गृहमन्त्री लामिछानेले कांग्रेसलाई फाइल खोल्ने धम्की दिइरहेको भन्दै फाइल खोल्ने धम्की नभई फाइल भए खोल्न चुनौती दिए । उनले धोका खाएका २ दल नेकपा…