काठमाण्डु – प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेबीच संविधान संशोधनसहित सत्तासहकार्यका लागि सात बुँदे सहमति भएको छ । दुई दलबीचको सहमतिमा संघीय संसद्को कार्याकालभर आधा-आधा सरकारको नेतृत्व बाड्ने पनि सहमति भएको छ । सहमति अनुरुप पहिले सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । ओलीले आफ्नो…