काठमाण्डु – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ३० लाख मतनजिक पुगेको छ । निर्वाचन आयोगको तथ्यांकअनुसार घण्टी चुनाव चिह्न भएको रास्वपाले २९ लाख ८० हजार ३८२ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १० लाख २२९ मत पाएको छ । तेस्रो स्थानमा रहेको नेकपा एमालेले ८…