रास्वपा केन्द्रीय समिति बैठक लाइभ गर्न महामन्त्री ढकालको माग

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बुधबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गर्न माग भएको छ । महामन्त्री डा. मुकुल ढकालले सभापति रवि लामिछानेसँग बुधबार बस्ने केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रशारण गर्न माग गरेका हुन् । बैठकमा महामन्त्री डा. ढकालले सभापति लामिछानेलाई बुझाएको समीक्षा यात्राको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची तय गरिएको छ। ‘केन्द्रीय…