नक्कली शरणार्थी प्रकरणमा बेचन झा पक्राउ : आरजु राणा अनुसन्धानमा तानिने सम्भावना बढ्यो

काठमाण्डु- नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेका छन् । शुक्रबार नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका झालाई प्रहरीले कंचनपुरबाट पक्राउ गरेको हो । झामाथि कारबाही अघि बढाउनको लागि आइतबार जिल्ला अदालत काठमाण्डुबाट म्याद थप गर्ने प्रहरीको तयारी छ । नक्कली भुटानी शरणार्थी प्रकरण अन्तर्गत पहिलो चरणको अनुसन्धानमा झाको सम्बन्ध नेपाली कांग्रेसका शीर्ष नेताहरुसँग प्रत्यक्षरुपमा…