नवनिर्वाचित सांसद तयार, सिंहदरबारको संसद् भवन निर्माणकै पर्खाइमा

काठमाण्डु – सिंहदरबारको उत्तरपूर्वी क्षेत्रमा निर्माणाधीन संघीय संसद् भवन अझै पूर्ण रूपमा सम्पन्न भइसकेको छैन । २०७६ असोज १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भवनको शिलान्यास गरेका थिए । प्रारम्भिक रूपमा ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का सम्झौता भए पनि साढे ५ वर्ष बितिसक्दा पनि काम पूरा भएको छैन । यद्यपि प्रतिनिधिसभा निर्वाचन…