बजेट पास गर्ने दिन ७ असारमा कांग्रेसले बोलायो दलको बैठक

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संघीय संसद्को संयुक्त सदनमा १५ जेठमा प्रस्तुत गरेको बजेटको पक्षमा मतदान गर्ने कि विपक्षमा भन्ने निर्णय लिन संसदीय दलको बैठक बोलाएको छ । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले शुक्रबार दिउँसो २ बजे बानेश्वरस्थित संघीय संसद् भवनको आफ्नो कार्यकक्षमा दलको बैठक बोलाएका प्रमुख सचेतक रमेश लेखकले जानकारी…