काठमाण्डु - प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विजयी भएका छन् । चारै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पराजित गर्दै उनीहरू विजयी भएका छन् । सर्लाही–१ मा रास्वपा नेतृ नीतिमा भण्डारी कार्की भारी मतान्तरसहित निर्वाचित भएकी छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार शम्भुलाल श्रेष्ठलाई झन्डै ३६ हजार…