एमाले नै सकियो कि भन्ने भाष्य बनाइयो : उपमहासचिव ज्ञवाली

काठमाण्डु – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देशमा एमाले नै सकियो कि भन्ने भाष्य बनाउन खोजिएको दाबी गरेका छन् । नेकपा एमाले व्यास नगर कमिटीको आयोजनामा भएको चियापान तथा नयाँ वर्षको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘विगतमा सरकारमा रहेर विपक्षी दल एमालेलाई देशमा नै एमालेको अस्तित्व सकियो भन्ने प्रोपोगोण्डा चलाइएको थियो । तर त्यो…