मुख्यमन्त्री खगराजले ३ सदस्यीय मन्त्रिपरिषद् गठन गर्दै

काठमाण्डु- गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आजै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । आज मात्रै उनी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । आज अधिकारीले शपथ लिएसँगै ३ सदस्यीय मन्त्रिपरिषद गठनको तयारी गरेका छन् । अधिकारीले माओवादीबाट १ जना र स्वतन्त्र सांसद दीपक मनाङेलाई मन्त्री बनाउने तयारी गरेका छन् । शपथसँगै अन्य २ जनालाई विना विभागीय…