काठमाण्डु – लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचननले आज शुक्रबार महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका छन् । मुख्यमन्त्री महरालाई एमालेका २९, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टी (नाउपा) का ४, जसपाका ३, नेकपा एकीकृत समाजवादीका १ र स्वतन्त्र १ सांसद गरी ४८ सांसदको…