केही महिनाभित्रै कांग्रेसको नेतृत्वमा नयाँ सत्ता गठबन्धन बन्छ : डा. कोइराला

काठमाण्डु – नेपाली कांगेसका नेता डा. शेखर कोइरालाले केही महिनाभित्रै कांग्रेसको नेतृत्वमा नयाँ सत्ता गठबन्धन बन्ने ठोकुवा गरेका छन् । शनिबार काठमाण्डुमा आयोजित बीपी स्मृति सामुदायिक अस्पतालको कार्यक्रममा नेता कोइरालाले केही दिनभित्रै सत्तारुढ गठबन्धन टुट्ने दाबी गरे । अहिले केन्द्रमा नयाँ सत्ता समीकरण बनेको र प्रदेशमा पनि बन्दै जाने बताउँदै उनले केही महिनापछि फेरि अर्को…