काठमाण्डु – नागरिक उन्मुक्ति पार्टी (नाउपा) संरक्षक रेशमलाल चौधरीले श्रीमती रञ्जिता श्रेष्ठ सरकारमा गएर मन्त्री हुँदा कांग्रेस, एमाले र माओवादीको काम मात्रै भएको गुनासो गरेका छन् । आज आईतबार जापानमा आयोजित थारु कल्याणकारिणी सभालाई सम्बोधन गर्दै उनले पार्टीबाट श्रेष्ठ ११ महिना मन्त्री भए पनि केही काम गर्न नसकेको बताए । चौधरीले रञ्जिता मन्त्री हुँदा नेकपा…