महराको बयान आज पनि जारी रहने, म्याद थपका लागि अदालत लगिँदै

काठमाण्डु- सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले दिएको चार दिनको म्याद आज सकिँदैछ। महराको बयान नसकिए पुनः म्याद थपका लागि अदालतसँग अनुमति माग्ने तयारी सीआइबीले गरेको छ। यसअघि हिजोदेखि सरकारी वकिलसमक्ष महराको बयान सुरु भएको छ। बयानका लागि हिजो सरकारी वकिलको कार्यालय काठमाडौँमा उपस्थित गराइएका महराको आज…