सुर्खेत – प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ कर्णालीमा १ सिट मात्र जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकमा दोस्रो ठूलो दल बनेको छ । १२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा रास्वपा १ लाख २९ हजार ७३६ मत ल्याएर प्रदेशमा दोस्रो ठूलो दल बनेको हो । पहिलो दल बनेको नेपाली कांग्रेसले १ लाख ३४ हजार ३३३ मत ल्याएको छ ।…