जनताले ‘साइलेन्ट’ विद्रोह गरे : डा. संग्रौला

काठमाण्डु – नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौला पन्तले नेपाली कांग्रेसले जनताको भावना बुझ्न नसक्दा र सत्ताको वरिपरि मात्रै केन्द्रित हुँदा फागुन २१ गते सम्पन्न चुनावको परिणाम प्रतिकूल आएको स्वीकार गरेकी छन् । ११६औँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस महिला समितिले आईतबार काठमाण्डुमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले कांग्रेस अब ‘रचनात्मक प्रतिपक्ष’…