काठमाण्डु- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा दोषी देखिएकालाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । सिंहदरबारमा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले सरकारले उच्च स्तरीय छानबिन आयोग गठन गरेको र दोश्षी देखिएका जोसुकै भए पनि कारबाही गर्ने बताएका हुन् । ‘सरकारले छानबिन आयोग गठन गरिसकेको छ ।…