निलम्बन फुकुवाको माग गर्दै लक्ष्मी महतो कोइरीले दिए निवेदन

काठमाण्डु- नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले निलम्बन फुकुवाको माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका छन् । आइतबार सांसद कोइरीले सचिवालयमा गएर निलम्बन फुकुवाका लागि निवेदन दिएका हुन् । मधेश आन्दोलनमा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि फरार रहेका कारण महोत्तरी–१ बाट निर्वाचित कोइरी हाल निलम्बित अवस्थामा…