आन्दोलनमा जाने राप्रपाको निर्णय, सरकारमा सहभागी हुने ‘च्याप्टर क्लोज’

काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आन्दोलनमा जाने निर्णय गरेको छ । मंगलबार बिहान बसेको राप्रपाको बैठकले आन्दोलनमा जाने निर्णय गरेको हो । उक्त निर्णय केन्द्रीय समितिबाट अनुमोदन गरेर सार्वजनिक गरिनेछ । यसभन्दा अघि राजधानीमा सुरू भएको केन्द्रीय समिति बैठकमा आफ्नो समसामयिक प्रस्ताव पेस गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देशको वर्तमान अवस्थालाई ध्यान दिई सडक…