काठमाण्डु- मध्य पहाडी राजमार्गमा संकल्प यात्रामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा आक्रमणको प्रयास भएको छ । भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका ५ लेगुवामा पुगेका ओलीमाथि फूलमाला र अविरले स्वागत गर्ने लाइनमा बसेका महेश राईले मुक्का प्रहार गरेका हुन् । राईको आक्रमण लगत्तै उनीमाथि एमाले कार्यकर्ताले कुटपिट गरेका थिए । प्रहरीले उनलाई…