पुसदेखि चैतसम्म जनदबाबका कार्यक्रम गर्ने राप्रपाको निर्णय

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जनदबाबका कार्यक्रम गर्ने निर्णय गरेको छ । आज बुधबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले दबाबका कार्यक्रम गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले पुस, माघ, फागुन र चैत्र महिनामा जनदबाबका कार्यक्रम आयोजना गर्ने बताए । कार्यसमितिको बैठकले पार्टीको नियमावली…