काठमाण्डु – सरकारले हठात् टिकटक बन्द गर्ने निर्णय लिँदा सबै आश्चर्यचकित बनेका थिए । विभिन्न देशमा टिकटक बन्द भएको र विकृति फैलिएको उदाहरण दिँदै सरकारले टिकटक बन्द गर्ने निर्णय लिएको थियो । टिकटक बन्द गर्ने निर्णय कार्यान्वयन भइसके पनि सरकारलाई टिकटकको ‘भूत’ले तर्साइरहेको खुलासा भएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पादकहरूसँगको भेटमा टिकटक…