प्रधानमन्त्री शाह भारत भ्रमणका क्रममा उत्तराखण्ड पनि जाने
काठमाण्डु – प्रधानमन्त्री बालेन्द्र शाहको सम्भावित भारत भ्रमणका क्रममा उनी भारतको उत्तराखण्ड पनि जाने भएका छन्। प्रधानमन्त्री शाह नोभेम्बर २२ मा भारत भ्रमणमा जाने सम्भावित कार्यक्रम रहेको छ। भ्रमणका क्रममा नेपाल र भारतबीच लामो समयदेखि चर्चामा रहेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, सीमा सम्बन्धी विषय, महेन्द्रनगरमा प्रस्तावित सुख्खा बन्दरगाह तथा पर्यटन प्रवर्द्धनलगायत महत्त्वपूर्ण विषयमा छलफल हुने जनाइएको … Continue reading प्रधानमन्त्री शाह भारत भ्रमणका क्रममा उत्तराखण्ड पनि जाने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed