प्रधानमन्त्री बालेनलाई भारतीय विदेशसचिव मिश्रले भने, ‘तपाईंलाई स्वागत गर्न आतुर छौँ’
काठमाण्डु- भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री वालेन्द्र शाहलाई स्वागत गर्न आफूहरू आतुर रहेको बताएका छन्। प्रधानमन्त्री शाहसँग बिहीबार सिंहदरबारमा भएको भेटमा मिस्रीले भारत भ्रमणको तयारी र दुई देशबीचका प्रमुख मुद्दाबारे छलफल गर्दै यस्तो बताएका हुन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बिहान भएको भेटवार्तामा द्विपक्षीय सम्बन्ध, आपसी चासो र प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणका … Continue reading प्रधानमन्त्री बालेनलाई भारतीय विदेशसचिव मिश्रले भने, ‘तपाईंलाई स्वागत गर्न आतुर छौँ’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed