आफ्नै खर्चमा प्रधानमन्त्रीसँग भारत भ्रमणमा जाँदै ५२ व्यवसायी
काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाह मंसिर ६ गते भारत भ्रमणमा जाने भएका छन्। भ्रमणमा ५२ सदस्यीय व्यवसायी टोली पनि सहभागी हुने भएको छ। परराष्ट्र सचिव अमृत राईका अनुसार व्यवसायीहरू आफ्नै खर्चमा भारत जान लागेका हुन्। प्रधानमन्त्री शाहसहित सरकारी टोलीमा ३४ जना रहनेछन्। टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह र मुख्य … Continue reading आफ्नै खर्चमा प्रधानमन्त्रीसँग भारत भ्रमणमा जाँदै ५२ व्यवसायी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed