तनावै तनावमा अस्ताए विजय पौडेल, अन्तिम समयसम्म खोजिरहेका थिए ऋण
काठमाण्डु– आइतबार दिउँसो १२ बजेर ३७ मिनेट। नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको मोबाइलमा एउटा फोन आयो। फोन गर्ने व्यक्ति थिए, पूर्वसांसद तथा वामपन्थी नेता डा. विजय पौडेल। पाण्डे गृहजिल्ला चितवनमा थिए। पौडेलले फोनमा एकजना व्यक्तिसँग आफ्नो सम्बन्धबारे सोधे। ती व्यक्तिसँग पाण्डेको सम्पर्क नभएको धेरै भइसकेको जवाफ पाएपछि पौडेलले ‘ए!’ भने र फोन राखे। … Continue reading तनावै तनावमा अस्ताए विजय पौडेल, अन्तिम समयसम्म खोजिरहेका थिए ऋण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed