देउवा पक्षको सभापतिमा निधिको दाबी, शशांकसँग मागे सहयोग

काठमाण्डु– नेपाली कांग्रेस पूर्व सभापति शेरबहादुर देउवा पक्षको महाधिवेशनमा पुराना नेता बिमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दिने भएका छन् । निधिले आफूले उम्मेदवारी दिने जानकारी आफू निकट नेतालाई गराएका हुन् । देउवाले अहिलेसम्म सभापतिमा कसलाई अगाडि सार्छन् भन्ने निर्णय भइसकेको छैन तर देउवाको इच्छा हेर्दा शशांक कोइरालालाई सभापतिमा अगाडि सार्ने स्थिति देखिन्छ। तर विमलेन्द्रले शशांकलाई पनि … Continue reading देउवा पक्षको सभापतिमा निधिको दाबी, शशांकसँग मागे सहयोग