महामन्त्री विपिन आचार्यको नेतृत्वमा रास्वपाका यी २० सांसद जाँदैछन् चीन

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल चीन जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को औपचारिक निमन्त्रणामा प्रतिनिधिमण्डल कात्तिक २९ गते चीन प्रस्थान गर्ने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्। भ्रमणका क्रममा सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि र जनअपेक्षाअनुरूपको राजनीतिक नेतृत्वलगायत विषयमा अनुभव आदानप्रदान तथा … Continue reading महामन्त्री विपिन आचार्यको नेतृत्वमा रास्वपाका यी २० सांसद जाँदैछन् चीन