किशोरसिंहले फिर्ता लिए कांग्रेस सभापतिको उम्मेदवारी, गगन थापालाई समर्थन
काठमाण्डु– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह राठौरले आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन्। बुधबार पत्रकार सम्मेलन गर्दै राठौरले पार्टी संकटमा रहेका बेला एकताबद्ध भएर अघि बढ्नुपर्ने भन्दै सभापति गगनकुमार थापालाई समर्थन गर्ने घोषणा गरेका हुन्। राठौरले गगन थापाले पार्टीभित्र मिलेर अघि बढ्न राखेको प्रस्तावलाई समर्थन गर्दै आफूले सभापतिको उम्मेदवारी फिर्ता लिने … Continue reading किशोरसिंहले फिर्ता लिए कांग्रेस सभापतिको उम्मेदवारी, गगन थापालाई समर्थन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed