कांग्रेस महाधिवेशनमा हुँदैछन् यी १८ अभ्यास : युवाको प्रतिनिधित्व सुनिश्चितदेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा संगठनात्मक संरचना, प्रतिनिधित्व, निर्वाचन प्रक्रिया, बन्दसत्र सञ्चालन र प्रचारशैलीका हिसाबले फरक हुने भएको छ। गत पुस अन्तिममा भएको दोस्रो विशेष महाधिवेशनबाट विधानमा गरिएका संशोधन कार्यान्वयन गर्दै कांग्रेसले यसपटक युवा, महिला, श्रमिक, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक, विदेशस्थित कांग्रेसजन तथा विभिन्न क्षेत्रका विज्ञलाई पार्टीको मूल संरचनामा समेट्ने व्यवस्था गरेको छ। … Continue reading कांग्रेस महाधिवेशनमा हुँदैछन् यी १८ अभ्यास : युवाको प्रतिनिधित्व सुनिश्चितदेखि ‘ल्याटरल इन्ट्री’सम्म