निर्वाचन आयोगको प्रस्ताव : वैशाखमा स्थानीय तह, मंसिरमा प्रदेशसभा निर्वाचन

काठमाण्डु– निर्वाचन आयोगले आगामी वैशाखमा स्थानीय तह र मङ्सिरमा प्रदेशसभा निर्वाचन गर्ने प्रस्ताव गरेको छ । शुक्रबार राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग भएको छलफलमा आयोगले निर्वाचनको यस्तो प्रस्ताव गरेको हो । छलफलमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आयोगका तर्फबाट उक्त प्रस्ताव आएको जानकारी दिए । उनले उक्त प्रस्ताव उपयुक्त भएको समेत बताए … Continue reading निर्वाचन आयोगको प्रस्ताव : वैशाखमा स्थानीय तह, मंसिरमा प्रदेशसभा निर्वाचन