होटल द्वारिकाजमा पुगेर गगनले भेटे भारतीय विदेश सचिव मिस्रीलाई

काठमाण्डु– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भारतीय विदेश सचिव विक्रम मिस्रीलाई काठमाण्डुको बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा पुगेर बिहीबार दिउँसो भेट गरेका छन्। होटल द्वारिकाजमा भएको भेटवार्तामा कांग्रेस नेता एवम् पूर्वसांसद सुनिल शर्मा पनि सहभागी थिए। यो भेट दिउँसो पौने १ बजेदेखि करिब २० मिनेटम्म चलेको थियो। भेटवार्तापछि भारतीय विदेश सचिव मिश्री विमानस्थलतर्फ प्रस्थान गरे। भारतीय विदेश … Continue reading होटल द्वारिकाजमा पुगेर गगनले भेटे भारतीय विदेश सचिव मिस्रीलाई