काठमाण्डु- नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने निर्णय गर्दा सरकारले मुलुकको शान्ति सुरक्षा सुदृढ गर्ने तर्क अघि सारेको छ। सरकारले प्रधानमन्त्रीलाई सुरक्षासम्बन्धी आवश्यक सल्लाह, सुझाव र परामर्श दिन प्रहरी महानिरीक्षकस्तरको ‘प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार’ पद सिर्जना गरेर कार्कीलाई उक्त जिम्मेवारीमा खटाइएको जनाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष सुरक्षा … Continue reading सरकारको स्पष्टीकरण : देशको शान्ति सुरक्षा बलियो बनाउन कार्कीलाई प्रधानमन्त्रीको विशेष सल्लाहकार बनायौँ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed