रास्वपा बैठकमा उठ्यो गृहमन्त्री गुरुङमाथि पनि अनुसन्धान गर्नुपर्ने आवाज
काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शनिबार बसेको सचिवालय बैठकमा शुक्रबार सञ्चारगृहमा प्रहरी प्रवेश गराएको र पत्रकारहरूलाई नियन्त्रणमा लिएको घटनाबारे लामो छलफल भयो। बैठकमा सहभागी अधिकांश नेताहरूले प्रेस तथा पत्रकारमाथि भएको धरपकडको विषयलाई गम्भीर रूपमा उठाउँदै घटनाको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिए। छलफलका क्रममा पत्रकार र प्रेसमाथि कुनै पनि प्रकारको आक्रमण हुन नहुने विषयमा नेताहरू … Continue reading रास्वपा बैठकमा उठ्यो गृहमन्त्री गुरुङमाथि पनि अनुसन्धान गर्नुपर्ने आवाज
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed