भारतीय विदेश मन्त्रालयले भन्यो : प्रधानमन्त्री वालेन्द्रको भ्रमणका एजेन्डामा नेपालसँग कुरा हुँदैछ

काठमाण्डु– नेपालका प्रधानमन्त्री वालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणबारे भारतीय विदेश मन्त्रालयले पछिल्लो धारणा सार्वजनिक गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयस्वालले मंगलबार (नोभेम्बर १०) नयाँदिल्लीमा आयोजित नियमित मिडिया ब्रिफिङका क्रममा प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो दिइसकिएको बताएका छन्। उनलेे भ्रमणको मिति तथा अन्य एजेन्डामा दुवै देशबीच छलफल जारी रहेको बताएका हुन्। पत्रकारले नेपालका प्रधानमन्त्रीको … Continue reading भारतीय विदेश मन्त्रालयले भन्यो : प्रधानमन्त्री वालेन्द्रको भ्रमणका एजेन्डामा नेपालसँग कुरा हुँदैछ