नाम फिर्ता लिएपछि जिज्ञानलाई सांसदहरूले भने : उच्च नैतिकता देखाउनु भयो

काठमाण्डु- जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएपछि सांसदहरूले धन्यवाद दिएका छन्। सोमबार सिंहदरबारमा बसेको बैठकमा संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले नाम फिर्ताको पत्र पढेर सुनाएका हुन् । ‘प्रस्तावित राजदूत थापाले ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ भयो, म नाम फिर्ता लिन्छु भनेर मौखिक जानकारी दिइसक्नु भएको छ। पत्र आइसकेको छ’, बैठकमा सभापति श्रेष्ठले … Continue reading नाम फिर्ता लिएपछि जिज्ञानलाई सांसदहरूले भने : उच्च नैतिकता देखाउनु भयो