किशोर श्रेष्ठसँग सहयोग माग्दै जनआस्था पुग्यो सांसद सुनारबारेको रास्वपा छानबिन टोली
काठमाण्डु- प्रतिनिधि सभाका सांसद खगेन्द्र सुनारले एकजना महिला र उनका छोरामाथि गरेको अपमानपूर्ण र आपत्तिजनक व्यवहारबारेका अडियो सार्वजनिक भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले छानबिन समिति बनाएको छ। पूर्वन्यायाधीश लेखनाथ पौडेल नेतृत्वको रास्वपा अनुशासन आयोगले अधिवक्ता हरिचन्द्र भट्टराई नेतृत्वको छानबिन समिति बनाएको हो । अध्यक्ष पौडेलद्वारा आयोगका उपाध्यक्ष भट्टराईको नेतृत्वमा गठित छानबिन समितिले उक्त प्रकरणबारे धमाधम प्रमाण … Continue reading किशोर श्रेष्ठसँग सहयोग माग्दै जनआस्था पुग्यो सांसद सुनारबारेको रास्वपा छानबिन टोली
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed