तीन प्रमुख प्राथमिकतासहित चीनका लागि प्रस्तावित राजदूत शर्माले ल्याए कार्ययोजना

काठमाण्डु- उत्तरी छीमेकी चीनका लागि प्रस्तावित राजदूत कल्याणराज शर्माले सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो प्रतिबद्धता पत्र प्रस्तुत गरेका छन्। उनले आफ्नो प्रतिबद्धता पत्रमा राजनीतिक विश्वास, व्यावहारिक लाभ र सीमा सञ्चालनलाई प्रमुख प्राथमिकतामा राखेका छन्। सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको बैठकमा चीनका लागि प्रस्तावित राजदूत कल्याणराज शर्माले आफ्नो सुनुवाइ सुरु हुनुअघि कार्ययोजना तथा प्रतिबद्धताहरू प्रस्तुत … Continue reading तीन प्रमुख प्राथमिकतासहित चीनका लागि प्रस्तावित राजदूत शर्माले ल्याए कार्ययोजना