‘भारतमा उठाउने एजेन्डाले प्रधानमन्त्रीको नेतृत्व परीक्षण गर्छ’

प्रधानमन्त्री वालेन्द्र शाह मंसिरको पहिलो साता भारत भ्रमणमा जाँदै छन्। २०८२ चैत १३ गते प्रधानमन्त्री पद सम्हालेको आठ महिनापछि हुन लागेको उनको यो पहिलो ‍औपचारिक विदेश भ्रमण हो। यसअघि उनी राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क गएका थिए। यद्यपि, कात्तिक अन्तिम भइसक्दा पनि भारतीय र नेपाली दुवै पक्षले अहिलेसम्म वालेन्द्रको भ्रमणको औपचारिक मिति घोषणा गरिसकेका छैनन्। … Continue reading ‘भारतमा उठाउने एजेन्डाले प्रधानमन्त्रीको नेतृत्व परीक्षण गर्छ’