एयर रुटको प्रस्तावमा सहमति जुटेन, मोदी-बालेन भेटबाट टुंगो लाग्ने अपेक्षा

काठमाण्डु – प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाललाई नयाँ हवाई प्रवेश मार्ग (एयर रुट) उपलब्ध गराउने विषयमा दुई देशबीच सहमति जुट्न सकेको छैन। यस विषयमा दुवै पक्षबीच छलफल र वार्ता जारी रहे पनि प्राविधिक तहमा सहमति हुन नसकेपछि अब प्रधानमन्त्रीस्तरको भेटवार्ताबाट टुंगो लाग्ने अपेक्षा गरिएको छ। भारतले नयाँ एयर रुट उपलब्ध गराउने प्रस्तावलाई बागडोगरासहितको … Continue reading एयर रुटको प्रस्तावमा सहमति जुटेन, मोदी-बालेन भेटबाट टुंगो लाग्ने अपेक्षा