रवि र बालेनबीच जिज्ञानलाई राजदूतमा अनुमोदन नगर्ने सहमति,नाम फिर्ता लिग आग्रह
काठमाण्डु– स्वार्थको द्वन्द् (कन्फ्लिट अफ इन्ट्रेस्ट) देखिने भन्दै जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको नाम संसदीय सुनुवाइबाट अनुमोदन नगर्न सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरुलाई गोप्य सर्कुलर गरेको छ । रास्वपाले समितिमा रहेका आफ्ना सांसदलाई थापाको नाम अस्वीकृत गर्न भनेको हो । १५ सदस्यीय सुनुवाई समितिमा रास्वपाको बहुमत छ । समितिमा रास्वपाबाट बोधनारायण … Continue reading रवि र बालेनबीच जिज्ञानलाई राजदूतमा अनुमोदन नगर्ने सहमति,नाम फिर्ता लिग आग्रह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed