चीनमा तीन महाशक्तिको भेट : सहकार्यको पहल कि विश्व शक्ति सन्तुलनमा नयाँ प्रतिस्पर्धा ?

काठमाण्डु- विश्व राजनीतिमा असाधारण मानिएको एउटा कूटनीतिक भेटको तयारी भइरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङ आगामी नोभेम्बर १९ मा चीनको सेन्जेनमा एउटै टेबलमा बस्दै छन्। एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) सम्मेलनको सन्दर्भमा हुन लागेको यो भेट तीन देशका राष्ट्रप्रमुखबीचको पहिलो औपचारिक त्रिपक्षीय वार्ता हुनेछ। विश्वका तीन … Continue reading चीनमा तीन महाशक्तिको भेट : सहकार्यको पहल कि विश्व शक्ति सन्तुलनमा नयाँ प्रतिस्पर्धा ?