परराष्ट्रमन्त्री महराले चीन पुगेर गरे देशको हितमा यस्तो सम्झौता


बेइजिङ– साताब्यापी चीन भ्रमणमा बेइजिङ पुगेका उपप्रधानमन्त्री एवंम् परराष्ट्रमन्त्री कृष्णबहादुर र चिनिया विदेशमन्त्री वाङ यीबीचको भेटवार्ता सकिएको छ ।  दुई देशका उच्च अधिकारीसहित चिनियां विदेशमन्त्रालयमा बिहिवार भएको भेटमा नेपाल चीनसम्बन्धका विभिन्न पक्षहरुमाथी छलफल भएको छ । दुवै देशका परराष्ट्रमन्त्रीबीच नेपाल चीनसम्बन्धलाई अझ नया उचाईमा पुयाउने विषयमा समेत समझदारी भएको छ ।

 

परराष्ट्रमन्त्री महराले भेटमा नेपाल एक चीन नितिको पक्षमा सधै उभिएको भन्दै चीनको छिमेकी मुलुकसंग राख्ने नितीको समेत उनले प्रशंसा गरेका थिए ।

 

भेटपछि बेइजिङस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तीमा दुवै देशका विदेशमन्त्रीको भेटमा भुकम्पपछि बन्द रहेको अरनीको हाईवेलाई सुचारु गर्न र केरुङसहित अन्य नाकाहरुको स्तर उन्नती गर्न दुबै पक्ष सहमत भएको उल्लेख गरिएको छ । त्यसका साथै नया नाकाहरुलाई खोल्ने विषयमा समेत दुवै पक्षबीच समझदारी बनेको छ ।

 

उपप्रधानमन्त्री महरासंगको छलफलमा उर्जा क्षेत्रमा सहकार्य गर्नको लागी दुवै देशका अधिकारी सम्मिलित संयन्त्र बनाउने सहमती पनि उक्त द्धिपक्षीय भेटवार्तामा भएको छ । दुवै देशका अधिकारीबीच क्षेत्रीय र अन्र्तराष्ट्रिय क्षेत्रमा दुवै देशका साझा चासोलाई ध्यानमा राखेर सहकार्य गर्ने सहमती पनि बनेको छ ।  नेपालमा चिनिया पर्यटकहरुलाई भित्राउनको लागी चीनले सहयोग गर्ने प्रतिवद्धता समेत जनाएको छ ।

 

 

परराष्ट्रमन्त्री तहमा भएको भेटमा नेपाल चीन क्रस बोर्डर रेलवे (केरुङ–काठमाण्डौ–पोखरा–लुम्बीनी) लाइनको फिजिविलीटी अध्ययन गर्ने विषयमा समेत छलफल भएको छ । नेपालको चीनसंग बढीरहेको ब्यापार घाटालाई कम गर्ने उपायका बारेमा पनि परराष्ट्रमन्त्री महराले चीनिया पक्षको ध्यानआकर्षण गरेका छन् ।  

 

त्यसका साथै टा«न्जिट ट्रान्सपोर्ट प्रोटोकलको ड्राफटको बारेमा पनि दुवै देशका अधिकारीहरुले आ–आफ्नो धारणा राखेका छन् । दुवै देशका परराष्ट्रमन्त्रालयका अधिकारीको छलफलपछि उक्त ड्राफ्टलाई अन्तिम रुप दिने सहमती भएको छ ।

 

तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल गत मे १७ मा चीन भ्रमणमा जादा भएका सम्झौता र चिनिया उपप्रधानमन्त्री वाङ याङको गत महिना भएको नेपाल भ्रमणमा भएका सम्झौतालाई अघि बढाउने विषयमा समेत बैठकमा छलफल भएको छ । दुवै देशका अधिकारीहरु सम्मेलित उक्त बैठकमा एक पेटी एक मार्ग ,क्रस बोर्डर इकनोमिक जोन,लगानी प्रवद्र्धन र आर्थीक सहकार्य र स्याप्रुवेसी रसुवागढी हाईवेको स्तर उन्नतीको गर्ने बिषयमा छलफल छलफल भएको छ ।  

 

परराष्ट्रमन्त्री महराले चीन–नेपालबीचको रेलवे कनेक्टिभिटीको परियोजना राष्ट्रीय गौरवको परियोजना भएको भन्दै यसमा सवै राजनीतिक पार्टीहरुको समर्थन रहेको जानकारी पनि चिनिया पक्ष्ँलाई दिएका थिए । महराले आफु सवै दलहरुको समर्थन लिएर चीन भ्रमणमा आएको पनि बैठकमा बताएका थिए ।

 

दुवै देशका अधिकारीहरु दुई देशबीचको सम्बन्धलाई अझ उचाईमा पुर्याउनको लागी नियमित रुपमा उच्चस्तरीय भ्रमण गर्ने र कन्सलटेशन मेकानिज्म बनाउने विषयमा समेत सहमत भएका छन् ।

 

Dear Media friends Ladies and Gentleman,

1. As Excellency Yi just stated, we held very fruitful and comprehensive bilateral talks on all important aspects of Nepal-China relations today.

 

2. Nepal and China have made significant strides in recent past. We have agreed to seize the available opportunities in both countries to take Nepal-China bilateral relations to a new height.

 

3. We comprehensively reviewed the progress made by respective sides on the agreements reached during the recent high-level visits including the visit of the former Prime Minister ‘Prachanda’ to China in March 2017 and Chinese Vice Premier Wang Yang to Nepal last month.

 

4. We also shared views on implementation of all agreements and understandings reached in the past including MoUs on Cooperation under the OBOR, Cross Border Economic Cooperation Zone, Agreement on Investment Promotion and Economic Cooperation as well as Letter of Exchange on Syaprubenshi-Rasuwagadhi Highway upgradation, among others.

 

 

5. I shared that I have come up with a common consensus among major political leaders to carry forward railway connectivity between Nepal and China as a national priority project. 6. We have also discussed the ideas on regular exchange of high level visits and convening the meeting of Consultation Mechanisms.

 

 

7. I expressed the firm commitment of Nepal to “One China Policy”. We have the policy of non-interference in the internal affairs of any other countries. We appreciate China’s neighborhood diplomacy guided by the principle of sincerity, amity and mutual benefit. Our relations are guided by the ‘Five Principles of Peaceful Co-existence’. Friendliness, mutual cooperation, understanding and appreciation of each other’s aspirations and sensitivities constitute the essential ingredients of our relationship.

 

8. We shared views on the BRI initiative taken by the Chinese President. Nepal has expectation that the Initiative should contribute to the development of physical infrastructures, enhancing cross-border connectivity, including railways and roads, promotion of trade, tourism and investment, and people-to-people relations.

 

9. Let me also inform you, Nepal has recently established the Consulate General in Guangzhou. After my visit to Beijing, I will attend the opening ceremony of the Nepali Consulate General in Guangzhou on 10 September 2017. We are thankful for the support of the Chinese Government in this regard.

 

 

 

10. We thank the continuous Chinese support in our development efforts. Through our joint efforts, important works have initiated recently including the agreement to mobilize RMB 2 billion in 2016 and 2017 and important renovation projects such as Nine-Storied Basantapur Durbar in Kathmandu.

 

 

11. We also discussed the early carrying out of the feasibility study of Nepal-China Cross Border Railway line stretching from Keyrong-Kathmandu-Pokhara-Lumbini.

 

12. We exchanged our views on the draft protocol to the Transit Transport Agreement and agreed to intensify negotiation in the coming days for its early finalization. I request the Excellency Foreign Minister to take some supportive measures to correct the huge trade imbalance faced by Nepal with China.

 

 

13. We also agreed to make joint effort for the Tourism promotion of Nepal. I thanked the Chinese Government for designating 2017 as Nepal Tourism Promotion Year in China. We expect the support of the Chinese Government to assist us in publicizing the major tourist destinations of Nepal in major Chinese cities.

 

14. We shared our views on the early reopening of the Araniko Highway. We also agreed to upgrade existing border ports and open new ports.

 

15. Today, our respective officials will initial the MoU on establishing the Dialogue Mechanism on Energy Cooperation between Nepal and China. This will create avenue for cooperation on energy sector.

 

16. We also shared our views and ideas on continuing our cooperation at regional and international forums on matters of common interest.

Thank you.

प्रतिक्रिया दिनुहोस
Advertisement