काठमाण्डु - फिफा विश्वकप २०२६ को समापनसँगै अब विश्व फुटबलको ध्यान सन् २०३० को विश्वकपतर्फ केन्द्रित भएको छ । फिफा विश्वकप २०२६ को विश्वकप फुटबल अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको हो । यो विश्वकप २० जुलाइमा सम्पन्न भएको हो । सय वर्षको इतिहास मनाउन लागिएको सन २०३०को विश्वकप अहिलेसम्मकै सबैभन्दा विशेष संस्करण…