काठमाण्डु– जाडो मौसममा चिसोका कारण तिर्खा कम लाग्ने हुँदा धेरै मानिसले आवश्यक मात्रामा पानी नपिउने समस्या देखिने गरेको छ । स्वास्थ्य विज्ञहरूले भने जाडोमा पनि नियमित रूपमा तातो (न्यानो) पानी पिउन आग्रह गरेका छन् । अमेरिकन इन्स्टिच्युट अफ मेडिसिनले शरीरको लागि पानीको पर्याप्त आवश्यकताबारे गरेको अध्ययन अनुसार पुरुषले एक दिनमा ३ लिटर र महिलाहरूले दिनमा…