अमेरिकाको मैदानमा ट्रफीसँग स्पेनको भव्य विजय उत्सव (तस्बिरहरु)

काठमाण्डु– साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६ वर्षपछि फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । स्पेनले यसअघि सन् २०१० मा विश्वकपको उपाधि हासिल गरेको थियो । उपाधि चुमेपछि आयोजित पुरस्कार वितरण समारोहमा स्पेनको टोली निकै खुसी देखिएको थियो। उत्कृष्ट प्रदर्शन गर्दै इतिहास रचेको यस ऐतिहासिक जित पछि, खेलाडीहरूले मैदानमै ट्रफी उचालेर…